भारतीय टोलीले जुलाईमा वेस्ट इन्डिजको भ्रमण गर्ने
सोमबार, २९ जेठ २०८०, २१ : ३८
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको वेस्ट इन्डिज भ्रमणको तालिका सार्वजनिक गरेको छ । टोलीले त्यहाँ दुई टेस्ट, तीन एकदिवसीय र पाँच टी–२० खेल खेल्नेछ ।
पहिलो टेस्ट जुलाई १२ देखि १६ सम्म डोमिनिकाको विन्डसर पार्कमा हुनेछ। र दोस्रो खेल २० देखि २४ जुलाई सम्म क्वीन्स पार्क, ट्रिनिडाडमा खेलिनेछ। जुलाई २७, जुलाई २९ र अगस्ट १ मा तीन एकदिवसीय खेलहरू हुनेछन् भने टी–२० खेलहरू अगस्ट ३ देखि १३ सम्म खेलिनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण