युएईमा अलपत्र परेका १४ जना नेपालीको उद्धारका लागि पहल
काठमाडौँ । यूएईमा अलपत्र परेका १४ जना नेपाली श्रमिकको उद्धारको पहल थालिएको छ । लामो समयदेखि समस्यामा परेर घर फर्किन नपाएका उनीहरूको उद्धारका लागि दुबईस्थित गैरआवासीय मधेसी संघ युएई (एनआरएमए) पहल थालेको हो ।
लामो समयदेखि यूएईमा कार्यरत रहेको उनीहरू २ वर्षे करार अवधि सकिएर पुनः भिसा रिन्यु गर्न नपाएका, काम नपाएर समस्यामा परेका, कम्पनीले खान र बस्न समेत नदिएर समस्यामा परेकाहरूलाई उद्धार गरेर नेपाल फर्काउन लागिएको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए ।
त्यसरी अलपत्र पर्नेहरूमा सप्तरी, सिरहा, रौतहट र जुम्लाका श्रमिकहरु रहेका छन् । समस्यामा पर्नेहरूमा सप्तरीका अर्जुन सदा, सुनसरीका अजित कुमार मेहताm रौतहटका इजामनन हक शेख, जुम्लाका कृष्ण नेपाली लगायतका रहेका छन् ।
समस्यामा परेकाहरूलाई एनआरएमए दुबईका अधिकारीहरूले भेट गरी घर फिर्ता पठाउन पहल थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण