दराजले ल्यायो ‘पे-डेको झट्का’
काठमाडौँ । अनलाइन बजार दराजले ‘पे-डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि 'पे-डे' को सुरुवात गरिएको हो ।
पे-डेको झट्का अभियान ४ दिन (असार ७-१०) सक्रिय रहनेछ । दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदा रहने कम्पनीले जनाएको छ ।
‘दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिन्छ तसर्थ मासिक आम्दानी गर्नेहरुका लागि उच्च स्तरिय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ,’ कम्पनीले जनाएको छ।
अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले नि: शुल्क डेलिभरीको सुबिधा पाउनेछन् । यसका साथसाथै ग्राहकहरूले रु. ७७७ सम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै दराजले पनि अभियानको क्रममा ईसेवा मार्फत २०% छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी दराजमलबाट सामान किन्दा मेगा गिवअवेको रुपमा ग्राहकहरुले सामसुङ ग्यालेक्सी एमओफोर प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण