शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

विश्वविद्यालयको कार्यक्रममा रेल चढेर पुगे मोदी

शुक्रबार, १५ असार २०८०, ११ : ५०
शुक्रबार, १५ असार २०८०

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको विश्वविद्यालयको एक कार्यक्रममा भाग लिन रेलमार्फत यात्रा गरेका छन् ।

मोदीको रेल यात्राको तस्बिर सेयर गरिएको छ  । यी तस्बिरमा मोदी यात्रीसँग कुराकानी गरिरहेको देखिएका छन् । 

मोदी दिल्ली विश्वविद्यालयको शताब्दी समारोहमा मुख्य अतिथिको रूपमा सरिक भएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप