लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित
मङ्गलबार, १९ असार २०८०, १७ : २१
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका सकिएसँगै बैठक १ घण्टाको लागि स्थगित भएको हो ।
आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, बोलेसँगै भएको छलफलमा अन्य सांसदहरूले समेत बजेटको बचाउ गर्दै बोलेका थिए ।
बैठकमा लोकी कुमारी बिक, भगवती अधिकारी, तारा थापा, मिना कुमारी श्रेष्ठ, सुरुल पुनले बोलेका थिए । सैद्धान्तिक छलफलमा उठेका कुराको आर्थिक मामिला मन्त्री धन बहादुर मास्केले जवाफ दिएसँगै सभामुख तुलाराम घर्तीले सैद्धान्तिक छलफल सकिएपछि १ घण्टाको लागि बैठक स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण