लुम्बिनी प्रदेश सभा बैठक बस्दै
मङ्गलबार, ०९ साउन २०८०, ०८ : ५३
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउसो १ बजे बोलाइएको छ । गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भएपछि आजका लागि बोलाइएको हो ।
यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई विद्येयकमाथि छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण