सुन तस्करी प्रकरण
कमलपोखरीस्थित व्यापारी अडुकियाको घरमा राजस्व अनुसन्धान विभागको छापा
बुधबार, १० साउन २०८०, १९ : ०६
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ ।
बुधवार कमलपोखरी स्थित अडुकियाको घरमा छापा मारेको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
व्यापारी अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको अनुसन्धानबाट थाहा भएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया सेयर कारोबारमा पनि संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण