फोटोफिचर
लम्पी स्किनबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन माग गर्दै एमालेको प्रदर्शन (तस्बिरहरु)
बुधबार, १७ साउन २०८०, १४ : २०
१
काठमाडौँ । नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेको छ । एमाले काठमाडौँ महानगरपालिका कमिटीले बुधबार सो रोगलाई महामारी घोषणा गर्न र रोगबाट प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन माग गर्र्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले सो रोगलाई महामारी घोषणा गरी रोग लागेका पशुहरुको उपचार, किसानलाई क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलब्ध गराउन माग राखेका छन् । उनीहरुले आजै सरकारलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
_xXWwJdOh0F.jpg)
_JT2L4uhxPr.jpg)
_cI2TKqtTc2.jpg)
_KfQrxf8WSW.jpg)
_0BbbMbR87q.jpg)
_CRMdY20ara.jpg)
_m5JbcpZg5H.jpg)
_2DDijI59pw.jpg)
_oNzDC45Rn7.jpg)
_dJbiNCrKCb.jpg)
_36nvETBly7.jpg)
_28QmhLRHVR.jpg)
_HtCFhuC5Mg.jpg)
_CTnDCnQbmU.jpg)
_Gr0fVoCKPG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण