दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधा
बुधबार, १७ साउन २०८०, २१ : ३२
काठमाडौँ । ई-कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट ‘आस्क दराज’ लन्च गरेको छ ।
ओपन एआईको च्याट जीपीटीद्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ। आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ ।
यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्नेछ।
यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर.के मिकेलसेनले भने, ‘यो हाम्रो लागि एउटा महत्त्वपूर्ण माइलस्टोन हो किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेका गर्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण