माओवादी बैठक : के भन्छन् केन्द्रीय समिति सदस्यहरु ? (भिडियोमा हेर्नुहोस्)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बुधबारदेखि सुरु भयो । राजधानीको प्रज्ञा भवनमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको सङ्क्षिप्त प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु भएको छ ।
बैठकमा बुधबार १८ नेताले आ–आफ्नो धारणा प्रस्तुत गरेका छन् । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा ती नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।
यस्तै बैठकमा सम्बोधनका क्रममा प्रचण्डले पार्टी पार्टी जस्तो नभएको भन्दै सच्चिन जरुरी रहेको बताएका थिए । अध्यक्ष प्रचण्डको प्रतिवेदन, सम्बोधन र समग्र पार्टीको विषयमा बैठकमा सहभागी भएकामध्येका केही केन्द्रीय समिति सदस्यसँग रातोपाटीले प्रतिक्रिया लिएको छ ।
हेरौँ उनीहरुको भनाइ भिडियोमा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण