माओवादी बैठकमा ‘कुलमान’ को खोजी !
शुक्रबार, १९ साउन २०८०, १४ : १२
काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेका बेला काठमाडौँका प्रज्ञा भवनमा पटक पटक बिजुली गएको छ । नेताहरू बोलिरहँदा झ्यापकी झ्याप बत्ती गएपछि बैठक नै प्रभावित बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘शुक्रवार बैठक सुरु भएपछि तीन चारपटक झ्याप झ्याप बत्ती जाँदा बैठक नै प्रभावित बनेको छ’, ती केन्द्रीय सदस्यले भने, ‘बत्ती गएपछि नेताहरूले कुलमानको खोजी गरेका छन् ।’
बुधवारबाट जारी बैठकको आज शुक्रवार तेस्रो दिन पनि नेताहरूले बोल्ने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण