गदरले धमाकेदार सुरुवात गर्दा अक्षयको ओएमजी–२ ले कति कमायो ?
शनिबार, २७ साउन २०८०, १२ : ५९
मुम्बई । अक्षयकुमार स्टारर ओ माई गड (ओएमजी) – २ ले बक्स अफिसमा सामान्य सुरुवात गरेको छ । हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार घरेलु बक्स अफिसमा चलचित्रले पहिलो दिन शुक्रबार ९.५० करोड भारु कमाएको हो ।
स्कानिल्क डटकमका अनुसार ओएमजी–२ ले हिन्दी अकुपेन्सीको ३७.५३ प्रतिशत ओगटेको थियो । यो चलचित्र ‘ओएमजी : ओ माई गड’ को दोस्रो संस्करण हो । पहिलो संस्करणमा परेस रावल र अक्षयकुमार मुख्य भूमिका थिए । ओएमजी–२ मा अक्षयसँगै पङ्कज त्रिपाठी र यामी गौतम मुख्य भूमिकामा छन् ।
उता सन्नी देओल र अमिसा पटेल स्टारर गदर–२ ले भने बक्स अफिसमा धमाकेदार ओपनिङ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण