राजधानीको नरदेवीमा लागेको आगलागी नियन्त्रण
आइतबार, २८ साउन २०८०, १० : ५५
काठमाडौँ । काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आइतबार काठमाडौं महानगरपालिका, वडा नम्बर १८, नरदेवीस्थित घरमा लागेको आगलागी नियन्त्रणमा आएको हो ।
सर्ट सर्किट भई भएको आगलागी अन्य निकायहरु तथा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण