सुन तस्करी प्रकरण
सुन तस्करीको अभियोगमा थप ४ जना चिनियाँ नागरिक पक्राउ
बुधबार, ३१ साउन २०८०, १७ : ०३
काठमाडौँ । प्रहरीले तस्करीको सुन प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार उनीहरुलाई संगठित सुन तस्करीको अभियोगमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रवक्ता कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको बताए । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण