शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान...