कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता
शुक्रबार, ०१ भदौ २०८०, १६ : २९
काठमाडौँ । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
बिहीबार भएको यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले पोखराको लेकसाइडस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण