लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न मिल्दैन : लेखराज भट्ट
बिहीबार, २१ भदौ २०८०, ०८ : ५१
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले लुम्बिनी प्रदेशमा भएको अधिवेशनलाई गुटगत रूपमा चर्चा गर्न नमिल्ने बताएका छन् ।
आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन हुँदैमा गुट वा उपगुट भन्न नमिल्ने बताए । एमाले लोकतान्त्रिक पार्टी रहेको र प्रतिस्पर्धाको विषयलाई लिएर गुटगत रूपमा प्रचार गर्न नमिल्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण