सभामुखको रुलिङ : कांग्रेस नेता यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी दिनू
बिहीबार, २१ भदौ २०८०, १६ : ०६
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको एक पाँच वर्षिया बालिकाको मृत्युबारे यथार्थ जनाकारी संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दुवै घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए ।
त्यसपछि सभामुखले दुवै घटनाबारे सरकारलाई संसदमा जानकारी दिन रुलिङ गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण