बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सभामुख घिमिरे र राजदूत अब्देलघानीबीच भेटवार्ता

काठमाडौँ।  सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको...