चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ
आइतबार, २४ भदौ २०८०, १८ : ०६
मोरङ । मोरङ प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी देवानगंज गाउँपालिका १ बस्ने २३ वर्षीय सरोजकुमार मेहेतालाई शुक्रबार विराटनगर महानगरपालिका ५ पुल्चोकबाट पक्राउ गरेको हो ।
मेहेतालाई आइतबार प्रहरीले १ थान होन्डा साइन मोटरसाइकल र मोटरसाइकल चोरीमा प्रयोग गरिने औजारसहित सार्वजनिक गरेको छ । उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको मोरङ प्रहरीेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण