चिकित्सक संघले बोलायो आकस्मिक पत्रकार सम्मेलन
बिहीबार, २८ भदौ २०८०, १५ : १६
काठमाडौँ । हेटौँडामा चिकित्सक कुटपिटमा परेपछि नेपाल चिकित्सक संघले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । संघले प्रदर्शनीमार्गस्थित कार्यालयमा बिहीबार अपराह्न ४ बजेका लागि पत्रकार सम्मेलन बोलाएको हो ।
भाद्र २७ गते आजीवन सदस्यद्वय डा विकास थापा र प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौँडामा सांघातिक आक्रमण गरेको विषयमा संघले पत्रकार सम्मेलन राखेको हो ।
यो प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण