थर्ड एनएमए नेशनल हेल्थ समिट स्थगित
बिहीबार, ११ असोज २०८०, १८ : ४३
काठमाडौँ । ‘थर्ड एनएमए नेशनल हेल्थ समिट-२०२३’ स्थगित भएको छ । भोलि शुक्रबारदेखि हुने भनिएको समिट स्थगित भएको नेपाल चिकित्सक संघले जनाएको छ ।
बिहीबार सूचना जारी गर्दै संघले १२ र १३ गते गर्ने भनिएको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन स्थगित जनाएको छ ।
संघका महासचिव सञ्जीव तिवारीले विशेष कारणले सम्मेलन स्थगित गरिएको बताए ।
डाक्टरमाथि आक्रमणको घटनालाई लिएर चिकित्सकहरूको आन्दोलन जारी रहेकाले सम्मेलन स्थगित भएको एक चिकित्सकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण