पश्चिम नवलपरासीमा करेन्ट लागेर युवकको मृत्यु
शुक्रबार, १२ असोज २०८०, १३ : १५
काठमाडौँ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय जय प्रकाश यादव छन् । मृतक रामग्राम नगरपालिका वडा नम्बर–७ का स्थानीय हुन् ।
घर अगाडीको बिजुलीको पोलको बत्ती निभाउन जाँदा अचानक करेन्ट लागेर घाइते भएका जय प्रकाशलाई उपचारका लागी स्थानीय पृथ्वीचन्द्र अस्पतालमा लगिएको थियो । उपचारको क्रममा शुक्रवार बिहान उनको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु