कञ्चनपुरमा जंगली हात्तीको बथानले तीन घर भत्कायो
बुधबार, १७ असोज २०८०, १४ : १५
धनगढी । जंगली हात्तीको बथानले कञ्चनपुरमा तीन घर भत्काएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घरमा क्षति पुर्याएको हो ।
कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको हो ।
यसैबीच हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि क्षति पुयाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण