मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा  जंगली हात्तीलाई अदालतको संरक्षण

ढाका । बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन...