संसद बैठक
विद्यालय शिक्षा विधेयकमाथि संशोधनको बाटो खुल्यो
आइतबार, २१ असोज २०८०, १६ : ४४
काठमाडौँ । सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावली अनुसार ७२ घण्टाभित्र सो विधेयकमाथि सांसदहरुले संसदको विधेयक शखामा संशोधन दर्ता गर्न सक्नेछन् ।
सरकारले गत भदौ २७ गते प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेको थियो । विधेयक दर्तापछि शिक्षकहरुले केही प्रावधानहरु संशोधन गर्न माग गर्दै विरोध प्रर्दशन गरेका थिए । सरकारले गत असोज ५ गते आन्दोलनरत शिक्षकसँग र असोज १२ गते राहत शिक्षकसँग सम्झौता गरेको थियो । सो सम्झौता अनुसार संसदीय प्रक्रियामार्फत बिधेयकमा परिमार्जन गरी कानुन बन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण