विद्युत विधेयक प्रतिनिधिसभामा पेश
आइतबार, २१ असोज २०८०, १७ : ०२
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभा बैठकमा विद्युत ऐन २०८० पेश गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभामा पेश गर्दै सो विधेयकमा उनले विद्युत विकास तथा सञ्चालन गर्ने अधिकार ३ वटै तहमा विकास गर्ने हिसावले ठूला आयोजना संघमा, २५ मेगावाटसम्म प्रदेशमा र ५ मेगावाटसम्म स्थानीय तहले व्यवस्था गर्नसक्ने प्रावधान विधेयकमा रहेको बताए ।
मन्त्री बस्नेतले बिद्युतीकरणका कामहरु संघ, प्रदेश र स्थानीय तहमा विविधकरण गरेर गर्ने व्यवस्था, पिपिएको प्रतिस्पर्धाका आधारमा आयोजनाको अनुमति दिने, सुख्खायाममा पनि आयोजना सञ्चालन गर्नका लागि जलाशययुक्त आयोजनमा केही व्यवस्था गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण