इजरायलमा समस्यामा परेकाको उद्धार गर्न लोसपाको आग्रह
सोमबार, २२ असोज २०८०, १५ : ०१
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले इजरायलमा समस्यामा परेको नेपाली विद्यार्थीको उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुरले आज एक विज्ञप्ति जारी गरी सम्पर्कविहिन रहेका नेपाली नागरिकको खोजी गर्न तथा घाइतेहरुको उपचारसँगै इजाराइमा रहेका नागरिकको संरक्षण एवं उद्धार गर्न माग आग्रह गरेका हुन् ।
इजरायल र प्यालेस्टाइनबीचको सीमा क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपालीको ज्यान गएको छ भने एक जना सम्पर्कविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण