समाचार
त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद
सोमबार, २२ असोज २०८०, १८ : ३१
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।
सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।
पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । सोबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण