दुर्गा प्रसाईंलाई महेश बस्नेतको चेतावनी : युवा संघको तागत ननाप
काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले व्यावसायी दुर्गा प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत नेता बस्नेतले व्यवसायी प्रसाईंलाई सो चेतावनी दिएका हुन् ।
अपराधिक कर्म गर्ने प्रसार्ईंलाई युवाहरुले तह लगाएको बताउँदै नेता बस्नेतले उनलाई अब सुध्रिन र अरुलाई दोष नलाउन समेत सुझाएका छन् । बस्नेतले भनेका छन्ः ‘ बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।’
उनले प्रसाईंलाई कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् । ‘यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’ सोमबार युवा संघका कार्यकताले प्रसाईंलाई राजधानीमा कालोमोसो दलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण