बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महेश बस्नेतले भने– ‘पालेन न्यायाधीश’ बनाउने प्रवृत्ति बढ्नु गम्भीर सङ्केत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले रोलक्रम मिचेर प्रधान न्यायाधीश सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। बिहीबार प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्ले चौथो नम्बरमा रहेका डा.मनोजकुमार शर्मालाई...