भारतीय अधिकारीसहित उपेन्द्र यादवले गरे जलेश्वर महादेवको पूजा
मङ्गलबार, ३० असोज २०८०, २० : ४७
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज महोत्तरीको जलेश्वर महादेव मन्दिरमा पूजापाठ गरेका छन् ।
भारतबाट आएका दिल्ली युनिभर्सिटीको प्रोफेसर डा.रञ्जित कुमार सिंह, नेसनल मेडिकल कमिसनको पूर्व अध्यक्ष डा.सहजा नन्दन प्रसाद, भारतीय जनता पार्टीका नेता डा.दीपक ठाकुर, रेल्वे सुपरिटेन्डेन्ट बिपी सिंहका साथमा उनले जलेश्वर महादेव मन्दिरमा पूजापाठ गरेका हुन् ।
जलेश्वरकै दुर्गा मन्दिरमा आयोजित झिझिया नृत्यको समेत उनीहरूले अवलोकन गरेका थिए । उनीहरू महादेवको दर्शन गर्न नेपाल आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण