आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको व्यस्तता, चार वर्षमा १० हजार प्रशिक्षक तयार गर्ने लक्ष्य

काठमाडौँ । हरेक पार्टीले २०८४ लाई लक्षित गरी आ–आफ्नो कार्यक्रम सञ्चालनलाई तीव्रता दिएका छन् । जनता समाजवादी पार्टी नेपालले पनि २०८४ लाई लक्षित गरी आफ्नो तीन महिने अभियानलाई निरन्तरता दिइरहेको...