विमानस्थलहरुमा सञ्चालित पसलको अध्ययन गर्न नौ सदस्य कमिटी गठन
बिहीबार, ०२ कात्तिक २०८०, १९ : २६
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थलहरुमा सञ्चालित पसलहरुको अध्ययन गर्न नौ सदस्य कमिटी गठन गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको जानकारी दिएको हो ।
सो कमिटीले देशभरका विमानस्थलहरुमा सञ्चालित पसल/कबलहरुबाट बिक्री/वितरण गरिने बस्तु तथा उपलब्ध गराइने सेवाको बारेमा अध्ययन गरी १५ दिन भित्र महानिर्देशक समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।
विमानस्थलहरुमा सञ्चालित पसलहरुको बारेमा गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातील विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण