विपिन जोशी सकुशल फर्किनेमा राष्ट्र संघका महासचिवको विश्वास
आइतबार, १२ कात्तिक २०८०, १५ : २१
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका विपीन जोशी सकुसल घर फर्किनेमा विश्वास व्यक्त गरेका छन् ।
आक्रमणलगत्तै बेपत्ता भएका उनलाई प्यालेस्टाइनी हमासले बन्धक बनाएको आशंका गरिएको छ । आइतबार नेपाल भ्रमणमा आएका महासचिवले उनी सकुलस घर फर्किने विश्वास व्यक्त गरेका हुन् ।
उनले आक्रमणमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली व्यक्ति गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण