राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण
संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज, तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ कात्तिक २०८०, १९ : ५५
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् । आइतबार उनले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।
_rg3ufZyESI.jpg)
_Zv3pWLzZ4l.jpg)
_O2fmcfLG9C.jpg)
_uKLiaH5RNF.jpg)
_fFro9Cb7fx.jpg)
_AXurdDh56K.jpg)
_Q1ZpZMK124.jpg)
_3X9vxqxkJD.jpg)
_kPTYUCFPRQ.jpg)
_mGKFfIRh60.jpg)
_u8aXUAMVWt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण