जाजरकोट भूकम्प
भूकम्पबाट घाइते भएकामध्ये ८ जनाको अवस्था गम्भीर
सोमबार, २० कात्तिक २०८०, १८ : ०७
काठमाडौँ । जाजरकोट भूकम्पमा परी घाइते भएका ८ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीरमध्ये ६ जनाको भेरी अस्पताल, एक जनाको प्रदेश अस्पताल सुर्खेत र एक जनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार साँझ ५ बजे सम्मको रिर्पोट अनुसार भूकम्पमा परी १५३ जनाको मृत्यु र ३४० जना घाइते भएका थिए । तीमध्ये २४६ जना डिस्चार्ज भएर घर गएका छन् । बाँकी घाइतेको भेरी, मेडिकल कलेज कोहलपुर, प्रदेश अस्पताल सुर्खेत, शिक्षण अस्पताल काठमाडौँ र सम्बन्धित जिल्लामा उपचार भइरहेको तथ्याङका उल्लेख छ ।
शुक्रबार राति जाजरकोटको रामिडाँडामा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको जाँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला, सल्यानसहित आसपासका ८ जिल्ला प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण