चीनबाट १० करोडको राहत सामग्री काठमाडौँ आज रातिसम्म आइपुग्ने
सोमबार, २० कात्तिक २०८०, २० : ३८
काठमाडौँ । चीन सरकारले दिएको १० करोड मूल्य बराबरको राहत सामाग्री सोमबार रातिसम्म काठमाडौँ आइपुग्ने भएको छ ।
२३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे सोमबार चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै आज रातिसम्म काठमाडौँ आइपुग्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चीन सरकारले १० करोड बराबर मूल्य भएका सामाग्री नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण