बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
जाजरकाेट भूकम्प

जाजरकोटमा अहिलेसम्म कति भयो राहत वितरण ?

बुधबार, २२ कात्तिक २०८०, ०७ : ४८
बुधबार, २२ कात्तिक २०८०

जाजरकोट । भूकम्पले जायजेथा तहस–नहस बनाएपछि यतिबेला प्रभावित क्षेत्रका नागरिकहरू राहतको पर्खाइमा छन् । शुक्रबार मध्यरातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका हजारौँ नागरिकको घरबार उजाड बनाएको छ । 

नागरिकहरू खुल्ला आकाशमुनि बसिरहेका छन् । उनीहरुले अहिलेसम्म पनि राहत नपाएको बताइरहेका छन् । जिल्ला प्रशासन कार्यालयको एकद्वारा प्रणालीमार्फत राहत वितरणमा ढिलाइ भइरहेको सम्बन्धित पालिकाहरूले समेत गुनासो गर्ने गरेका छन् । 

जाजरकोट प्रशासनले भने विभिन्न ठाउँमा राहत वितरण गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

कुन पालिकामा कति राहत वितरण भयो हेर्नुहोस् लिस्ट 

12345

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप