बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गली हात्तीले क्षति पुर्‍याएका १० घरपरिवारलाई राहत प्रदान

सिरहा । यहाँको लहान नगरपालिका–१६ आरिदमार टोलमा एक साताअघि भएको जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आइतबार राहत उपलब्ध गराएको छ । यही पुस १७ गते राति हात्तीले...