खनाल निवासमा अनेरास्ववियूको देउसी भैलो
शनिबार, २५ कात्तिक २०८०, १३ : ३३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्वप्रधानमन्त्री एवम् सो पार्टीका सम्मानित नेता झलनाथ खनालको निवासमा देउसी भैलो खेलेको छ । शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ खनाल निवासमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
_frLvOkXfMo.jpg)
देउसी भैलो कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु खनाल, रामकुमारी झाक्री लगायतको उपस्थिति रहेको थियो । सो संगठनले देउसी भैलोमा संकलित रकम भूकम्प पीडित विद्यार्थीलाई उपलव्ध गराउने जनाएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
_IBmi6qP5ZF.jpg)
_snWLYARHgu.jpg)
_jI3Pzwcsy8.jpg)
_WsyTVSTM7H.jpg)
_yKpdTu4Xgh.jpg)
_GlwGcnw7pS.jpg)
_iksWQrtLxH.jpg)
_5N1QdqMBg2.jpg)
_Swq4JaAq6Y.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण