फोटोफिचर
विराटनगरका नदी तथा नहरमा देखियो छठको रौनक (फोटो)
आइतबार, ०३ मङ्सिर २०८०, १७ : २२
विराटनगर । विराटनगरको सिंघीया, केशलिया खोलाका घाटसहित नहर, तलाउ र अन्य खोलाका किनारहरु छठ पूजाको लागि सिंगारिएका छन् । सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदैछ ।
आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
_KCQLpicnpw.jpg)
_MYlLdL3lJ2.jpg)
_Mt7LpZV4u4.jpg)
_tYbLOabRFX.jpg)
_b6KWfAuyVH.jpg)
_liFan4ZiPH.jpg)
_jyTtrzSNAi.jpg)
_HZq3WLiQf0.jpg)
_tTWTh3kNpv.jpg)
_JsBqx0QLwb.jpg)
_ptL79GELOe.jpg)
_Lo4uLKimTe.jpg)
_dpUqFcLqgH.jpg)
_oTetXkZ5Fu.jpg)
_PQT7a8n5Nm.jpg)
_1PVMdgiwNw.jpg)
_54pXAp2gh7.jpg)
_cZsh4lq7Sv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण