चीनको एउटा घरमा आगलागी हुँदा ७ जनाको मृत्यु
सोमबार, ०४ मङ्सिर २०८०, २० : ४८
हार्बिन । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको झाओझाउ काउन्टीमा रहेको एउटा घरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले सोमबार जनाएअनुसार दिउँसो २ बजेतिर स्टिलले बनेको घरमा आगलागी भएको हो ।
आगलागीको कारण बारे कारण र अन्य क्षति बारे अनुसन्धान भइरहेको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
-
इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण