ज्योति फिल्मस् म्युजिक अवार्ड दुबईमा हुने
बुधबार, ०६ मङ्सिर २०८०, १३ : ३७
काठमाडौँ । पाँचौँ ‘ज्योति फिल्मस् म्युजिक अवार्ड २०८०’ दुबईमा आयोजना हुने भएको छ । आगामी पुस १ गते आयोजना हुने कार्यक्रममा नेपालबाट थुप्रै सेलिब्रटीको सहभागिता रहनेछ ।
रोयल मुभिज प्रालिको प्रस्तुतिमा विगत ४ वर्षदेखि नेपालमा नियमित आयोजना हुँदै आएको अवार्ड यो पटक दुबईमा हुन लागेको हो ।
आयोजकले अवार्डमा ३३ बिधा समेटेको छ । जसको उत्कृष्ट ५ मनोनयन सूची समेत सार्वजनिक भैसकेको छ । यो पटक अवार्डबाट भएको आम्दानी जाजरकोट र रुकुमका भुकम्प पिडितलाई सहयोग गरिने आयोजकले जनाउको छ ।
दुबईको याक एण्ड यति ग्राण्ड एस्टोरिया होटल बरदुवईमा आयोजना हुने अवार्डमा झन्डै ३० जना कलाकार सहभागी हुने आयोजक निरेन श्रेष्ठले बताए । अवार्डको संयोजकमा राजेन्द्र पुरी रहेका छन् ।
भण्डारी, बिएन नारायण बहादुर र केशव राना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण