होटेलको आँगनमा दुर्गा प्रसार्ईंको प्रदर्शन, तस्बिरहरु
शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : २६
१
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले होटेलको आँगनमा प्रदर्शन गर्न थालेको छन् । सडकमा प्रदर्शन गर्न नपाएपछि प्रसाईंले होटेलको आँगनमा प्रदर्शन गर्न थालेका हुन् ।
प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने भनेपनि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नलिएकाले प्रदर्शन गर्न नदिने बताएको थियो ।
यस्तै भक्तपुरस्थित प्रसाईंको निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको थियो । त्यसको विरोधमा उनका समर्थकले भक्तपुरको सानोठिमी सल्लाघारीको मुख्य सडक अवरोध गरेका थिए ।
अहिले प्रसाईंले सडकमा प्रदर्शन गर्न नपाएपछि होटेलको आँगनमा प्रदर्शन गर्न लागेका हुन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण