प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राम स्तूपमा
मङ्गलबार, २६ मङ्सिर २०८०, ११ : ५२
बुटवल । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनः स्थापन लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नेको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड यहाँ करिब २ घण्टा बस्ने छन्। उनले लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको गर्ने छन्।
नवलपरासी (पश्चिम) स्थित रामग्राम स्तूपमा यो परियोजनाले यो कार्यक्रमपछि थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण