फोटोफिचर
तस्बिरमा नेविसंघको खबरदारी : कांग्रेस सरकारमा हुँदा कुशासन किन ?
बिहीबार, २८ मङ्सिर २०८०, ११ : ४५
काठमाडौँ । नेपाल विद्यार्थी संघले एनसेल खरिद बिक्री प्रकरणमा भएका अनियमितता विरुद्ध खबरदारी र्याली निकालेको छ । बिहीबार बिहान काठमाडौँको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट निकालेको र्याली शान्ति बाटिका पुगेको थियो ।
र्यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले कांग्रेस सरकारमा हुँदा कुशासन किन ? भनेर प्रश्न समेत गरेका छन् ।
_3uKLctJyBh.jpg)
नेविसंघले एनसेल खरिदबिक्री प्रकरणका सन्दर्भमा नियामक निकायहरूको बदनियतपूर्ण कमजोरी, सोनारा एक्जियाटाले गरेको कानुनी छिद्रहरूको गलत प्रयोग र राजनीतिक आडमा गरिएको खरिदले निम्त्याएको भ्रष्टाचार र आर्थिक अपचलनका विरुद्ध सरकार, सोनारा एक्जियाटा र खरिदकर्तालाई प्रश्न समेत गरेको छ ।
_T7J8CAIsHL.jpg)
_ck57rHxXak.jpg)
_oBMaD6QVi8.jpg)
_WCH5qdi9WG.jpg)
_7XQUDZDaVI.jpg)
_LXTOrxR6ha.jpg)
_qpiPHPJBMp.jpg)
_8hGNdqmUd4.jpg)
_s1n9DiBiSu.jpg)
_3pVMMeTRvx.jpg)
_4cfYD3aWjN.jpg)
_RMiAoCTbLZ.jpg)
_xmeLXCDxpW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण