च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको प्रतिद्वन्द्वी एफसी कोपनहेगन
सोमबार, ०२ पुस २०८०, १७ : ३३
काठमाडौँ । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको खेल तालिका सार्वजनिक गरिएको छ । च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल चरणमा म्यानचेस्टर सिटीले डेनिस क्लब एफसी कोपनहेगनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ ।
यसैगरी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रतिद्वन्द्वीका रुपमा जर्मन क्लब आरबी लिपजिगलाई पाएको छ । अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाले भने नकआउट चरणको पहिलो खेल इटालियन क्लब नापोलीसँग खेल्नेछ ।
यसैगरी इङ्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टो र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले स्पेनिस क्लब रियल सोसिडाडको सामना गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण