भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
मङ्गलबार, ०३ पुस २०८०, १२ : ५२
काठमाडौँ । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।
प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो । क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण