काठमाडौँ । सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटन मन्त्री सुदन किरातीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् ।
मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्याली गरेका थिए । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका छन् ।
_gmeghOpSqa.jpg)
_u3lW4OlTlZ.jpg)
_T27KF7v3I4.jpg)
_mQkjeVrOe7.jpg)
_h0npo7aCku.jpg)
_kf0QsLTXkg.jpg)
_TB5LcpqZpf.jpg)
_uChy3xrCHi.jpg)
_EqLxpaqdz0.jpg)
_NzbbalLtS0.jpg)
_xQjwHEwEcN.jpg)
_tJsnTeqxlG.jpg)
_MeUmiGNbCA.jpg)
_xZB6R0cZpF.jpg)
_h30753NytR.jpg)
_pLqfCVq1u8.jpg)
_QDBjRdXbnp.jpg)
_zGvPWsdOEf.jpg)
प्रतिक्रिया